Siraha Times
ताजा समाचार

कम्मल र मास्क हस्तान्तरण

  • माघ १२, २०७८
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, माघ १२ बढ्दो शितलहर र कोभिड १९ ओमिक्रोन बिरामीको संख्या बढीरहदा नेपाल नेत्र ज्योती संघ तौलिहवा आखा अस्पताललाई एक कार्यक्रमका बिच कम्मल र मास्क हस्तान्तरण गरिएको छ । लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले नेपाल नेत्र ज्योती संघ तौलिहवा आखा अस्पतालका अध्यक्ष रमेश शर्मालाई हस्तान्तरण गर्नु भएको हो । ज्ञवालीले विगत लामो समय देखि सामाजिक क्षेत्रमा यस क्षेत्रका विभिन्न अस्पताल, स्कूल तथा गरिब दुखि परिवारलाई विभिन्न सहायता गर्दै आउनु भएको छ । सोही कार्यक्रममा नेपाल नेत्र ज्योती संघका प्रदेश सदस्य राजेश कुमार उपाध्याय, डा .प्रमोद यादव ,प्रशासकिय प्रमुख प्रशान्त कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१