जनकपुरधामको मिल्स एरियामा भिडियो र फोटोका लागि फोटो घर सञ्चालनमा

  • माघ १, २०७८
  • ११०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १ गते। जनकपुरधाम  । जनकपुरधाम उप- महानगरपालिका वडा न. १ मिल्स एरियामा  भिडियो र फोटोका लागि फोटो घर  सञ्चालनमा आएको छ ।भिडियोग्राफी क्षेत्रमा एक दशक लामो अनुभव सगालेका युवाहरुले रत्ननगर सौराहाचोकमा एस.आर. स्टुडियो सञ्चालनमा ल्याएका हुन । शनिबार देखि जनकपुरको  मिल्स एरिया चोक  स्थित फोटो घरको  उद्धघाटन गर्दै सञ्चालनमा आएको हो ।

 

फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापन सहित फोरके क्यामराबाट विवाह ब्रतबन्ध सहित विविध समारोह समेत छायाकंन गर्नेगरि फोटो घर सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक निरज नेपालले जानकारी दिए । निरज  नेपाल फोटोघरका सञ्चालक छन् ।

पछिल्लो समयमा भिडियो खिच्ने प्रचलन निकै बढेको छ सञ्चालक निरज नेपालले  भने, हामी उत्कृष्ट, गुणस्तरीय भिडियो तथा फोटो खिच्ने सेवा दिने उद्देश्य छ । उनले व्यवसायीक रुपमा आफुहरु आएकोले फोटो घरको सेवा फरक शैलीको हुने दावी पनि गरेका छन् । फोटो घरले आजदेखि उद्धघाटन भएको  खुलेको अवसरमा एक हप्तासम्म विवाह बुक गर्ने ग्राहक हरुलाई २० प्रतिशत छुट अफर समेत घोषणा गरेको प्रबन्ध निर्देशक नेलालले जानकारी गराए । सो अवसरमा प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, विशिस्ट अतिथी पुर्व अध्यक्ष जेसिजका  सुदिप कोइराला,  वडा न. १ का वडा अध्यक्ष मनोज कुमार साह , जनकपुर उद्योग वाणिज्य संघका वर्सिठ उपाध्यक्ष मनिश रमन साह,चलचित्र संचारका प्रवन्धक बोर्डका सदस्य प्रदेश न.२ का पुशपा  यादव समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१