Siraha Times
ताजा समाचार

बोदे बर्साईन पतंजली योगाभ्यास भवनको उद्घाटन सम्पन्न

  • माघ १, २०७८
  • १११५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन माघ १, गते । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा रहेको तथा बोदे बर्साईन नगरपालिकाको लागतमा निर्मित पतंजली योगाभ्यास केन्द्र भवनको समुदधाटन बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका छन। भवनको उदधाटन गर्दै मेयर यादवले यस किसिमका भवनले जनतालाई स्वस्थ्य र निरोगी वन्न मदत पुग्ने भएकोले हरेक स्थानीय तहमा कम्तीमा एक वटा योग भवन हुनुपर्ने वताए । कार्यक्रमको बिशिस्ठ अतिथि पतंजली योग समिति प्रदेश न २ को अध्यक्ष हरिहर लाल चौधरी ,प्रदेश सङठन मन्त्री बद्री राज भणडारी , प्रदेश मिडिया प्रभारी किशुन देव यादव ,प्रदेश न १ पतंजली योग समितिको प्रदेश प्रभारी मिस्टर प्रसाद चौधरी , अतिथिहरुमा जिल्ला अध्यक्ष , महिला जिल्ला अध्यक्ष , युवा जिल्ला अध्यक्ष , जिल्ला सङठन मन्त्री ध्रुव कुमार चौधरी , नगरपालिका तथा गाउँपालिकाको पतंजली योग समितिको अध्यक्ष , इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख जय प्रकाश साह , नगर ब्यापार संघ बोदे बर्साईनको अध्यक्ष देव नारायण साह , नगर स्वास्थ संयोजक बैधनाथ साह , नगर पतंजली योग समितिको सम्पुर्ण समितिगन लगायतको उपस्थित रहेको थियो। नगर पतंजली योग समिति बोदे बर्साईनको अध्यक्ष सन्जिव कुमार अग्रवालको अध्यक्षता कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१