Siraha Times
ताजा समाचार

नेता कुशवाहा द्वारा सम्पुर्ण नेपाली नागरिकमा माघेसंक्रान्तीको सुभ कामना

  • पुस २१, २०७८
  • १५४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ पुष- जनता समाजवादी पार्टी नेपालका युवा नेता तथा लहान नगरपालिकाका उपाध्यक्ष चन्द्र नारायण कुशवाहाले पत्रकार संग कुरा गर्दै नेपाल लगायत देश बिदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुमा माघेसंक्रान्तिको उपलक्ष्यमा सुभ कामना ब्यक्ति गरेका छन्। तराई मधेसमा निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित बन्दै गरेका छन्।बिहानै देखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या हुने गरेको छ्। सितलबाट जोगिन सम्पुर्ण समुदायलाई आग्रह गरेका हुन। घरमै सुरक्षीत बस्न र झोल पदार्थ सेवन गर्न नेता कुशवाहले आग्रह गरेका हुन।आउदै गरेको माघेसंक्रान्ति पर्व रमाइलो गरेर मनाउन र एक आपसमा सुभकामना अदान प्रदान गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१