Siraha Times
ताजा समाचार

काठमाडौंको एक संस्थाले ५० लाखको सम्मान लहान क्यान्सर केयर सेन्टरलाई सहयोग

  • पुस १८, २०७८
  • १४६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ पुष- सिरहाको लहान नगरपालिका स्थित संचालनमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई काठमाडौंको एक संस्थाले ५० लाख बराबरको सम्मान सहयोग गरेको छ।लहान नगरपालिका वडा नम्बर ७ स्थित अबस्थित रहेको लहान क्यान्सर केयर सेन्टरलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन्। नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रिय कर्यबाहक अध्यक्ष महेश श्रेष्ठ,बिमल वडा,किरण श्रेष्ठ लगायतका ब्यक्तीहरुले ५० लाख बराबरको ल्याबका सम्मानहरु सहयोग गरेका छन्।उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्य र सम्बन्धित वडाको अध्यक्ष राकेश रोशन गुप्ताको रोहबरमा उक्त सम्मानहरु सहयोग गरेका छन्। क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरुलाई चेक जाँचमा थप सहयोगका लागी उक्त सम्मानहरु सहयोग गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१