Siraha Times
ताजा समाचार

लहानमा निशुल्क एक दिने स्वास्थ शिविर सम्पन्न

  • पुस १२, २०७८
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२पुष - सिरहाको लहान नगरपालिका वडा नम्बर १९ नौडेगामा एक दिने होमयोपोथी औषधीको सिबिर संचालन भएको थियोे।उक्त सिबिरको आयोजना कविर हेल्थकेयर सेन्टर लहान र लाईन्स कल्व अफ लहान फूलवारीद्वारा बृहत निशुल्क स्वास्थ शिविर संचालन भएको छ।कल्वकाे अध्यक्ष राकेश झाकाे अध्यक्षतामा सम्पन्न शिविरलाई अध्यक्ष झाले मन्तव्यद्वारा उदघाटन गर्नु भएकाे थियोे । कार्यक्रममा मन्तव्य कल्वकाे उपाध्यक्ष शंकर प्रसाद गुप्ता, सचिव श्यामसुन्दर साह नेपाल पत्रकार महाँसघ सिरहा शाखाकाे पुर्व उपाध्यक्ष शिव कुमार साह,पत्रकार महेश सिंह,प्रदिप सिंह कविर हेल्थ सेन्टर लहानकाे डा. नवीन यादव लनपा वडा नं १९ काे वडा अध्यक्ष माे हकिम लगातका वक्ताहरुले स्वास्थ शिविरकाे महत्त्ववारेमा चर्चा गर्नु भएको थियोे । विहान १० वजे देखि वेलुका चार वजेसम्म संचालन भएको शिविरमा ३०५ जनाले उपचार गराएका थिए । स्थानीय देवेन्द्र यादव भन्नू हुन्छ याे शिविर उपलब्धि मूलक भएको छ यहाँ धरै सँघ संस्थाहरु छन् तर यस्तो सेवामूलक काम गर्दैन याे कल्वले घरमै डा बाेलाएर उपचार गराई निशुल्क Medicine समेत दिएकाेले आफुलाई खुशी महसुस भएको कुरा राख्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१