Siraha Times
ताजा समाचार

कृषि उपजलाई सहि बजारीकरण गर्न लहानमा अन्तरकृया

  • मंसिर २८, २०७८
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहामा ब्यापारीहरुलाई जनशक्तिको निकै अभाव देखिको छ्: अध्यक्ष अमात्य

महेश सिंह सिरहा लहान २८ मंसिर - सिरहाको लहानमा कृषि उपजका मुल्य शृङ्खला पात्रहरुबीच एक दिने ब्यवसायीक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यका अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।कृषि उधम केन्द्र महासंघले आयोजना गरेको थियो।ब्यापारीहरुको सम्बन्ध स्थापना गर्न B2B/B2S कार्यक्रम सिद्धान्त प्रयोगमा ल्याई उत्पादक र ब्यापारीहरुसंग छ्लफल गरेका थिए।उत्पादक र ब्यवसायीमा दोसारोपन हुने अवस्था रहेको जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्यले बताए।उपादन बढन गयो भने हामीले बजारीकरण कहाँ हुन्छ भने किसानहरु सोचमा पर्ने गरेको छ।

Open photo

धेरै उत्पादन भएको हुनाले थोरै मुल्यमा ब्यापारीहरुले स्थानीय ब्यापारीहरुलाई मुल्यको समस्या हुने गरेको अवस्था छ। किसानहरुले निकै जोखिममा पर्ने गरेको अवस्था देखिएको अवस्था छ।सिरहामा मल खाधको निकै हहकार भएको छ। औषधी र प्राबिधिकको समस्या खेपनु परेको भन्दै ब्यापारीहरुलाई जनशक्तिको अभाव रहेको अवस्था देखिन्छ। बाहिरबाट आउने बस्तुहरुलाई निकै फाईदा हुने र स्थानीय उत्पादनमा नाफा कम हुने भएको छ्। लहानमा उत्पादन भन्दा ब्यापारीलाई बढी फाइदा हुने र मार्जिन हुने अवस्था रहेको छ। किसानहरुलाई जनशक्तिको पनि अभाव हुने भएको अवस्था रहेको देखिन्छ।सिरहामा एकीकृत बजारको कमिरहेको बताए। लहान उधोग बाणिज्य संघले सिरहामा एउटा फिक्स बजारको खाचो रहेको किसानहरुको माग रहेको छ्।

Open photo

बजारको पुर्वाधारहरुमा द्य्यान दिनुपर्ने हुन्छ र लहान उद्योग बाणिज्य संघका अध्यक्षलाई नेतृत्व लिन आग्रह गरेका थिए। उद्योग बाणिज्य संघका प्रतिनिधि नन्द किशोर चौधरीले जानकारी दिनु भयो। क्षमता अभिबृधी बिघ्य राजु शर्माले जानकारी दिनु भयो । बजारको अबस्था बुझ्ने र उधोग बाणिज्य संघले नेतृत्व लिने मुद्दाको पहिचान गर्ने र एकीकृत कृषि बजार अर्थात भणडारणको कुरा जोडदार रूपमा उठाएका थिए।उक्त कार्यक्रम सिरहाको लहान नगरपालिकाको उघोग बाणिज्यसंघ र सिरहा सदर मुकायम सिरहा र मिर्चैयामा हुने आयोजकले जानकारी दिनु भयो।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१