Siraha Times
ताजा समाचार

सद्भाव र ब्यबहारमा निखार्ताको लागी कार्यक्रमको आयोजना गरेको हो: प्र.अ.साह

  • मंसिर १७, २०७८
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ मंसिर - सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत पर्ने श्री जनता डाेमी चौधरी उच्च माद्यामिक बिद्यालय तथा प्राबिधिक धारका सिभिल अध्ययन गर्ने विद्यार्थीद्वारा फेर्वेल तथा बिदाई कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सरकारी बिधालयहरु मध्ये उक्त बिधालयले कार्यक्रमको आयोजना गरेको थियो। बिधालयका प्रधानाध्यापक पशुपति साहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवलब साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार राय,गाउँपालिकाका प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामा,उच्च शिक्षा परिषदका प्रतिनिधि पत्रकार शिव कुमार साह,रेडियो नेपालका सिरहा सम्बादाता नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,बिधालयका शिक्षक शिक्षिकाहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहका अनुसार जनता डाेमी चौधरी उच्च माद्यामिक बिद्यालय पोखर भिनडा हाम्रो गाउँपालिकाको सान रहेको बताउँदै,लहान,जनकपुर राजबिराज,बिराटनगरको शिक्षा गाउँकै स्कुलमा सुरु भएपछि सानको कुरा भएको बताउनु भयो।गाउँकै स्कुलमा अध्ययन गरेर लोक सेवामा सकृयता देखाउन हामी अपेक्षित छौँ: स्कुलको प्र.अ.पशुपति साहका अनुसार सद्भाव र ब्यबहार निखार्नको लागी बिधालयको उच्च लयाउन बिधालयको कमिकमजोरीहरुलाई सल्लाह सुझाव दिई शिक्षामा र लोक सेवाहरुमा सक्रियता देखाउने छ हामीले अपेक्षा गरेका छौँ भने र तराईमा धेरै बिधालयहरुमा बिद्यालयको समितिहरुबाट सल्लाह सुझावको आत्मसात गर्दै बिधालयलाई अगाडि बढाउछु प्रतिबधता ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

गाउँपालिको प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामा की अनुसार विद्यार्थीहरुलाई यस्तो कार्यक्रमबाट संन्देशको पाटाे बनोस् भन्दै सुभकाना दिदै बिदा हुनु भएको थियो।पुर्व्जले गरेको सहाकार आज पुरा हुँदै छ।बिवाद कहाँ हुन्छ जहाँ काम भइ राखेको हुन्छ। मानव जिबनमा शिक्षा नै आधार शिला बन्दै गरेको ऊनी टिप्पणी गरेका थिए। अहिलेको बिद्यार्थी भाई बहिनीहरुलाई प्राबिधिक शिक्षामा जोडदिन आग्रह गरेका थिए। उक्त कार्यक्रममा हजारौं विद्यार्थीहरुको सभागिता रहेको थियो।कार्यक्रमको संचालन सोही स्कुलमा अध्ययनरत सिभिलका विद्यार्थी तथा कुसल प्रोग्राम प्रस्तोता प्रभाकर ठाकुरले गरेका आयोजकले जानकारी दिन भयो।

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१