ताजा समाचार

खेलकुदकै माद्य्मले समाजमा रुपान्तरण आउँछ: प्रदेश सामद यादव

  • मंसिर १०, २०७८
  • १०७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० मंसिर - सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन सम्पन्न भएको छ्। नेपाल कम्युनिस्ट एकीकृत सामाज पार्टीद्वारामा महदेवा पोर्ताहामा फुटवल गोल्ड कपको उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ्। एकीकृत समाजबादी पार्टीका सखुनान्कारकट्टी गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य अशोक कुमार यादव रहनु भएको थियो।कार्यक्रमको विशिष्ट गाउँपालिकाको अध्यक्ष केदारनाथ यादव रहनु भएको थियो,। अर्को विशिष्ट अतिथिमा गाउँपालिकाको उपाध्यक्ष अमला देबि यादव रहनु भएका थिए। अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको खेल उदघाटन अगाबै मधेसको लोकप्रीय गित जाटजटीनको नित्य प्रस्तुत गर्दै खेलको उदघाटन समारोह उदघाटन गरेका थिए।पार्टीका जिल्ला कमिटी सदस्य मानबिर यादव।खुशी लाल् यादव,सुभ नारायण यादव,धनेश्वर यादव,मोहित नारायण चौधरी,वडा नम्बर ५ का बैजनाथ यादव,लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

प्रमुख अतिथि यादवका अनुसार जो सुकै ब्यक्ती स्वास्थ भएन भने कुनै काममा अग्रसर हुन् सक्दैन त्यसैले खेलकुदकै माद्य्मले समाजमा रुपान्तरण आउँछ उनले बताए।आफू हरेक बर्ग हरेक समुदायमा अग्रसर गराउन खोजेको हो। ब्यक्तीको सम्बन्ध सुधार्न र युवाहरूको व्यावसायिक खेलमा रुपान्तरण गर्न खेलको आयोजना गरेको प्रमुख अतिथि यादवले बताउनु भयो। गापा अध्यक्ष तथा कार्यक्रमको विशिष्ट अतिथि केदारनाथ यादवका अनुसार युवा विद्यार्थीहरुको मनोबल उच्च गर्न फुटवल गोल्ड कपको आयोजना गरेको जोड दिदै उक्त कार्यक्रमको समापनमा संघीय सरकारको मन्त्री अर्थात प्रदेश सरकारको मन्त्रीको बोलाए अझै ब्यबस्थित तरिकाले खेलको समापन गर्ने यादवले उद्घोष गर्दै,स्वागत मनतब्य राखेका थिए। खेलमा जम्मा ८ वटा टिमले भाग लिएका छन् भने आजको खेलमा फयुजन फुटबल कलब गाईघाट र अमही फुटबल कलब सिरहाले खेल खेल्नु भएको छ। उक्त खेल मंसिर १७ गते सम्म चल्ने शिक्षक शत्रुधन यादवले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤