Siraha Times
ताजा समाचार

आफ्नै घर अगाडि राखिएको अवस्थामा मोटरसाइकल चोरी

  • असोज १५, २०७८
  • ८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।असोज १५ गते। सिराहाको लहान नगरपालिका वडा नम्बर २१ मोतीपुर टोल बस्ने २३ वर्षिय जिबछ प्रसाद यादवको डिस्कोभर मोटरसाइकल चोरी भएको जानकारी प्राप्त भएको छ। हिजो बिहीबार राति आफ्नै घर अगाडि राखिएको अवस्थामा उक्त मोटरसाइकल चोरी भएका थिए। सवारी धनी जिबछ प्रसाद यादवको सवारी नम्बर स. ९ प. ९५०९ डिस्कोभर १२५ सिसि मोटरसाइकल चोरी भएको सवारी वाहक जिबछ यादवले बताए ।
 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१