Siraha Times
ताजा समाचार

पत्रकार सम्मेलन बोलाएर उपस्थित भएनन् अधिकृत शाह

  • साउन ४, २०७८
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल साउन ४ । सप्तरीको तिरहुत गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीचमा बजेट फ्रिज र हिनामिना गरेको आरोपमा चलिरहेको विवादबाट चोखिनको लागि प्रशासकिय अधिकृत रेणुका कुमारी शाहले नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा पत्रकार सम्मेलनको लागि जिल्लाका विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु बोलाएर आफू उपस्थित हुनु भएन । इन्जिनियर खुरसेक ईक्राइम र शव इन्जिनियर चन्दन यादवमार्फत हाकिम सम्मेलनमा उपस्थित नहुने जानकारी पाएपछि पत्रकारहरु आक्रोशित बनेका पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले जानकारी गराउनु भएको छ । स्थानिय सरकार आएपछि अशारे विकास समिति गठन गरेर विकास लापरवाही हिसाबले गर्ने गराउने परम्परा ले गर्दा अाम जनता पीडित मात्र नभएर सास्ती भोग्दै आएको वर्तमान घडीमा पदमा बस्नेहरू बजेट सिध्याउनु अनि कमिसनमा लिप्त भएर काम अघि बढाउनु आजको संस्कृति नै बनेको अवस्था छ । हचुवा किसिमले बोलाएको सम्मेलनमा उपस्थित नहुने सरकारी कर्मचारीलाई कानुनी कारबाही अगाडि बढाउन जरुरी छ

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१