Siraha Times
ताजा समाचार

कतारमा भिजिट र फेमिली जुलाई १२ देखि खुल्ला

  • असार २५, २०७८
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कतार सिरहाटाइम्स जुलाई ९ ।  स्वास्थ्य मंत्रालयले लागू गरेको कतार यात्रा निति अनुसार आन्तरिक मंत्रालयले कतारमा पर्यटक र पारिवारिक भिसा जुलाई १२ देखि खुल्ने आन्तरिक मन्त्रालयले बताएको छ । यसअघि कोरोनाभाइरसको महामारीका कारण कतारले उक्त भिसा जारी गर्न बन्द गरेकी थियो ।

मंत्रालयले मान्यता दिएको खोप लगाएको व्यक्तिले जुलाई १२ देखि नै जुनसुकै माध्यमबाट कतार प्रवेश गर्दा क्वारेनटाईन बसन पर्दैन।   

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१