Siraha Times
ताजा समाचार

नेशनल माईक्रोफाइनान्स सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश

  • असार १९, २०७८
  • ५१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा|असार१९ गते। नेशनल माइक्रोफाइनान्स लधुवित्त वित्तीय संस्थाले हिजो सभ्य र भव्य रुपमा आफ्नो सफल कार्यकाल सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ। धादिङ केन्द्रीय कार्यालय भएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हो।

राष्ट्रको सातौं प्रदेशमा सेवा पुर्याउन सफल रहेका उक्त संस्थाले आफ्नो कार्यकालको सातौं वर्ष पूरा गर्दै आठौं वसंतमा प्रवेश गरेको हो । यो सँगै संस्थाले ४७ जिल्लामा आफ्नो ६५ शाखा विस्तार गरे सँगै नेशनलले हाल १ लाख १४ हजार ग्राहकलाई सेवा सुविधा पुर्याउदै आइरहेका छन। ७ अर्ब ६३ करोडको लगानीमा रहेको सो संस्थाले बचत रकम २ अर्ब ६ करोड रहेको छ। वार्षिकोत्सबको अवसरमा संस्थाका प्रमुख कार्यकारी ( सिईअो ) रामबहादुर यादवले सम्पूर्ण सेवाग्राही , नियमनकारी , सेयरधनी तथा शुभचिन्तकहरुमा अझ सबल र उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिबद्धता समेत जनाएको छ। संस्थाले ग्रामीण भेगका सर्वसाधारणको व्यवसायिक उत्थानमा लगानी गरिरहेका छन ।

Open Photo

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१