Siraha Times
ताजा समाचार

नवराजपुरमा पुलिस थाना अगाडी किराना पसलमा चोरी

  • असार १०, २०७८
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान असार १० सिरहा जिल्लाको नवराजपुर गाँउपालिका वडा न. ४ मा थानाको अगाडीमा किराना पसलमा चोरी भएको खवर प्राप्त भएको छ । मुकेश यादवको किराना पसलमा मध्य रातीमा ताला फोरेर ५० हजारको समान प्रिन्टर मेसिन ,नॉमिनेशन मेसिन र खानेकुराहरु चोरी भएको छ । गाउँपालिकाको पुलिस प्रशासन माथि प्रश्न बार बार उठिरहेको छ। थानाको अगाडीमा किराना पसलमा चोरी कसरी भयो? यो भनेको त थानामा नै चोरी भएको छ । के गर्दछन । गाउँपालिकाको पुलिस प्रशासनहरु यस्ता खालको चोरी हरुबाट आम जनताको विश्वास पुलिस माथि उठिरहेको छ ।जनतालाई सुरक्षा दिनु हाम्रो पुलिस प्रशासनले असक्षम भएको छ । आम जनताको गुनासो रहेको छ। समयमा नै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छु। यस्ता खालको अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुस र जनतालाई सुरक्षा दिन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१