Siraha Times
ताजा समाचार

चिया बेचेर कमाएको तीन करोड दान गर्ने ; यी दुई दम्पती अहिले बिचल्लीमा

  • असार १, २०७८
  • २१३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा , पतारी , असार १ मंगलबार। सिरहाको लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ साविक पिप्रा प्र. ध. - ६ मा दुई वर्ष अगाडि स्वास्थ्य चौकी निर्माण भएको छ। चिया बेचेर कमाएको तीन करोड दान गर्ने विन्देश्वर साह हलवाई हुन्। रामपुर चौकमा चिया पसल गरेर विन्देश्वर साह हलवाई दम्पतीले जेठो छोरालाई इन्जिनियरिङ र कान्छो छोरालाई आईएसी पढाउने मात्रै नभएर विभिन्न मठ मन्दिर बनाइदिएका छन । चिया बेचेर कमाएका पैसाले जग्गा खरिद गरेर २ वर्ष अगाडि करोडौं मुल्य बराबरको जमिन ( जग्गा ) मा स्वास्थ्य चौकी बनाउन दान गरेका हुन्।

No description available.

तर अहिले वहाँ बिचल्लीमा देखिएको छ। मानिस पृथ्वीमा हरेक किसिमका सपना बोकेर आउँछ ।विन्देश्वर साह र शकुन्तला साह म जग्गा दिएर आफ्नै नामबाट अस्पताल बनाउँछु । तर राजनीतिक परिस्थिति र जनप्रतिनिधि मनबढोत्तरीका कारण जग्गादाता बनाई दिईएको वहाँको भनाइ रहेको छ। सपना विपना परिण्त गराई दिईएको छ। यो सँगै विन्देश्वर साह हलवाई र उनको श्रीमती शकुन्तला साहले सात कठ्ठा जमिन दान गरेका हुन्। हलवाई दम्पतीले दिएको जग्गा २ वर्ष अगाडि सुविधा सम्पन्न स्वास्थ्य चौकी बनाइएको छ। स्थानीय बासिन्दा गाउँमै राम्रो स्वास्थ्य सुविधा पाउने उदेश्यले जग्गा दान गरेका हुन।

No description available.

वहाँको चिया बेचेर १९ कठ्ठा जग्गा मध्ये ७ कठ्ठा दान गरेका हुन। यदि यो दम्पती ठुलो व्यपारी वा ठुलो नेता वा सेलिब्रेटी हुन्थे भने ; निसन्देह पनि उनको यो काम र उनीहरुको यो फोटो , पत्रपत्रिका , अनलाइन , सामाजिक सञ्चालनमा भईरल गराएर चाक्री दर्शाउन भिड देखिन्थे , तर चिया बेच्ने भएकाले यत्ति मनकारी यो दम्पतीलाई प्रोत्साहित गर्न हाम्रो समाज लजाउँछ।

No description available.

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१