Siraha Times
ताजा समाचार

एनसीसी कतार २०२१- २०२३ कार्यकालको निर्बाचन समितिमा संयोजक रमेश भट्ट सहित ६ जना सदस्यलाई पुर्णता

  • जेठ ३०, २०७८
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार एनसीसी कतार २०२१- २०२३ कार्यकालको निर्बाचन समितिमा संयोजक रमेश भट्ट सहित ६ जना सदस्यलाई पुर्णता दिएका छ्न। गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नवौ महाअधिवेशन मार्फत २०२१-२२३ कार्यकालका लागि नयाँ कार्य समिति चयन प्रक्रिया सम्पन्न गर्न मिति २३अप्रिल २०२१ मा सम्पन्न अन्तिम परिषद भेलाद्वारा गठित निर्वाचन समितिका संयोजक श्री रमेश भट्टले तपसिल बमोजिम सदस्य मनोनयन गरि निर्वाचन समितिलाई पुर्णता दिएको हो। निर्वाचन समितिमा मनोनीत हुनु भएका सम्पूर्णमा हार्दिक बधाई साथै आफ्नो जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्नु हुने विश्वास व्यक्त गर्दै सफलताको कामना समेत गरेका अध्यक्ष मोहम्मद मुक्तताले जानकारी दिएका छन।

Open Photo

निर्वाचन समिति :-

(१) रमेश भट्ट- संयोजक सदस्यहरु

(२) शिवकुमार भुजेल-

(३)श्री केदारनाथ भुसाल

(४)श्री थम कुमार गिरि

(५) श्री शेख सहनवाज

(६) श्री हिराधन राई

(७) श्री सिताराम थापा

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१