Siraha Times
ताजा समाचार

एक दर्जन भन्दा बढी जडिबुटीबाट त्यार गरीएको पाउडर सिरहाको नबराजपुरमा वितरण

बिश्व हिन्दु परिषद सिरहाद्धारा एक दर्जन भन्दा बढी जडिबुटीबाट त्यार गरीएको पाउडर नि:शुल्क वितरण

  • जेठ २९, २०७८
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो सिरहा लहान २९ जेष्ठ - बिश्व हिन्दु परिषद सिरहाले एक दर्जन भन्दा बढी जडिबुटीबाट तयार पारीएको पाउडर नि:शुल्क रूपमा वितरण गर्ने गरेको छ।क्रोना भाईरसबाट जोगिन पाउडर वितरण गर्न लगेको हो। बिश्व माहामारीको रूपमा फैलिएको क्रोना भाईरसले मानिसहरु बिश्व भरी आतंकीत भएका छन्।नेपाल सरकारले दोस्रो चरणको क्रोना भाईरस विरुद्धको खोप लगाउन सम्पूर्ण नेपाली जानतालाई आग्रह गरेका छन् ।

No description available.

भ्याक्सिन नेपालमा न भित्रीएको बेला मान्छेले घरायसी जडिबुटी प्रयोजनमा ल्याउने गरेको थिए।अहिले पनि क्रोनाको अचुक औषधीमा बेसार,अदुवा,कालो,मरिचको पानीमा घोलेर पकाएर खाने गरेको हो। उक्त जडिबुटीको कुनै साईड ईफेकट न भएकोले मानव शरीरको लागी लाभदाई र हितकारी भएकोले अत्याधिक मात्रामा प्रयोग गर्ने गरेको हो। बिश्व हिन्दु परिषद नेपाल नामको एक धार्मिक संस्थाले करिब प्रन्द्र प्रकारको जडिबुटीबाट तयार पारीएको मिश्रण पाउडर सिरहा जिल्लाको विभिन्न ठाँउमा नि:शुल्क रूपमा वितरण गर्दै आएका संस्थाको जिल्ला सचिब शिबदेब साहले जानकारी दिनु भयो ।

 

मम दिक्षा हिन्दु रकक्षा र मम मन्त्र समनताको मान्यता राखी अगाडि बढन जिल्ला अध्यक्ष अशोक भनिने राजेन्द्र यादवले जानकारी दिनु भयो। चौद प्रकारको जडिबुटीबाट तयार पारीएको मिश्रण सेबन गर्दा रोग संग लडने प्रतिरोधातमका क्षमता बलियो बनाउने एक प्रकारको अमुल्य जडिबुटी हुन् उक्त जडिबुटी लिन जनसमुदायमा मान्छेको भिड लाग्ने गरेको सचिव साहले बताए । दोस्रो चरणको खोप लगाउन सिरहामा मान्छेहरुको भिड लाग्ने गरेको छ।खोप लगाउन हिचकिचाहट भए पनी ज्यान बचाउन मान्छेले आफुले पाईक पर्ने खोप केन्द्रमा खोप लगाउन भिड लाग्ने गरेको छ।

नेपाल लगायत विश्व भरीका हिन्दुहरुको आस्थाको केन्द्र रहेको आराध्य देव पशुपतिनाथ स्थित रहेको प्रारापुर्व काल देखि आर्यघाट अनेकौं कुतर्क देखाउँदै उक्तठाउँबाट सार्ने नाममा हटाउने प्रपन्च शुरु भएको छ। हिन्दु धर्मावलम्बीहरुले मानिमे धर्म संस्कृति,परम्परा जस्ता धार्मिक ग्रह्नथ गीता पुरानलाई मान्ने नेपालीहरुलाइ यो सह्य हुने छैन।उक्त घाट हटाएर पशुपती बिकास कोषको सदस्य सचिब ढकालको घरमा सार्न लागेको प्रति बिश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएको छ ।

सहिष्णुता,सत्कारले भरिएका शान्त हिन्दुहरुलाइ पक्षपात नगर्न नजिस्काउन हिन्दु धर्मावलम्बीहरुको स्वभाव नै भगवान बुद्द जस्तो शाँन्त स्व्भावको हुने गरेको देखिन्छ। हिन्दु ग्रहन्थ र परिआएमा नरसिंह भगवान,माता काली,भैरव जस्ता भगवान जतिकै रौद्र पनि एक हुन्।जस्ता अनैतिक र अस्व्भिनिय काम नगर्न बिश्व हिन्दु परिषद नेपालको चेतावनी रहेको छ। उक्त क्रियाकलाप न रोकिएमा लाखौं संख्याको रूपमा कडा रूपमा सडक आन्दोलनमा उत्रिने सिरहा सखाको जिल्ला सचिब शिब देब साहले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१