Siraha Times
ताजा समाचार

नयनपुर अस्पतालमा नाम ठेगाना नखुलेको ३५ वर्षिय युवकको उपचार हुदै;सहयोगका लागि डाक्टरको अनुरोध

  • जेठ २३, २०७८
  • १०२२ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार सिराहा लहान जेठ २३ आइतबार। सिरहाको धनगडीमाई नगरपालिका वडा न. ९ नयनपुर अस्पतालमा पछिल्ला ४ दिन देखि नाम र ठेगाना नखुलेको अन्दाजी करिव ३५ वर्षिय युवकको उपचार भइरहेको छ।हाल सम्म निज बिरामीको परिवारजन तथा आफन्त सम्पर्क नआएको डा. सन्तोष ठाकुरले बताए ।
 
अहिले बिरामीको अवस्था चिन्ताजनक देखिएको छ।अस्पतालमा उपचार सम्भव नभएका कारण थप उपचारका लागि बाहिर पठाउनु पर्ने भएकाले निजको बिरामीलाई चिन्नु हुने व्यक्ति तथा आफन्तजन यस धनगडीमाई नगरपालिका ९ नयनपुर अस्पतालका सुचना अधिकारी शिव नारायण दासलाई मो. ९८४४२४०४२९ मा सम्पर्क गर्न सक्नु हन्छ।
बिरामी व्यवस्थापन गर्न सहयोग गरिदिन हुन डाक्टरले अनुरोध गरेको छ।
Open Photo

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१