Siraha Times
ताजा समाचार

महा अभियानता घर घरमा पुगदै : गुनानन्द महतो

भीषम परिस्थितिमा स्वास्थ सामग्री बाडन महतोको गर्दैलो अभियान

  • जेठ २०, २०७८
  • १०२८ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह महतो सिरहा लहान २० जेष्ठ - "सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ" भन्ने मुलनारा को साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान ले शनिबार बिराटनगर महा नगरपालिका वडा नम्बर १ मा र सोमबार वडा नम्बर १२,१३, र १४ मा स्वास्थ सामग्रीमा,माक्स,सेनिटाईजर , हात धुने साबुन बितरण गरिएको छ ।

महा अभियान का सन्योजक गुनानन्द महतो को नेतृत्वमा स्वास्थ सामाग्री वितरण गरेका हुन् । उक्त अभियानमा महानगर समाजको वडा अध्यक्ष चनदन सिंह ,बब्लु मेहता,सुरेश महतो,राजेश महतोको सहभागिता रहेको थियो । हाम्रो वाडमा समाजको तर्फ बाट पहिलो चोटि स्वास्थ सामाग्री वितरण गरेका छन्।कुशवाहा राहत सङ्कलन तथा बितरण अभियानका अभियन्ता सुरेश महतोका अनुसार जीवनमा पहिलो चोटि महा अभियानमा आफु सहभागी हुदा खुसी भएका थिए । अर्का अभियन्ता राजेश महतोका अनुसार सेवा नै धर्म हो भन्दै सम्पुर्ण समाजका अगुवाहरुलाई अभियानमा सहभागी हुनुपर्ने बिचार राखेका थिए ।

उक्त स्वास्थ सामाग्री पाएपछी स्थानीयहरुले खुसी भएका थिए । महा अभियानका सन्योजक गुनानन्द महतोले सामाग्री बाडदै चेतनामूलक सल्लाह सुझाबहरु दिएका हुन्। बिराटनगरमा यो कार्यक्रम पहिलो नै हो संयोजक महतोले बताउनु भयो । पहिलो चर्नको कार्यक्रम लगत्तै दोस्रो चरणको कार्यक्रम संन्चालनमा ल्याउने बताए। दोस्रो चरणमा खाद्यान्न सामाग्री हरु जस्तै चमल,दाल , नुन , तेल र आलु महानगर मा करिब ४० देखि ५० गरिब तथा अति बिपन्न घरमा बितरण गर्ने योजना रहेको छ समिती सदस्य मङ्गल महतोले जानकारी दिनु भयो।

kushwaha

साथै पहिलो चरण को कार्यक्रम (स्वास्थ सामाग्री) सुनसरी को भोकराहा नर्सिङ गाउँपालिका बाट सुरु गर्ने योजना रहेको छ । सप्तरीमा पनि अभियानको भब्य तयारीमा जुटेका छन। कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियानका अभियन्ता सदस्य रामनारायण मेहताले जनाए । कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान सन्योजक गुनानन्द महतो का अनुसार यो विषम घडिमा सबैको साथ सहयोगको खाचो रहेको कुरामा जोड दिएका थिए ।अभियानका सन्योजक गुनानन्द महतोले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१