Siraha Times
ताजा समाचार

गैरअवासिय नेपाली संघ कतारद्वारा शुभकामना अदान प्रदान कार्यक्रम गर्दै

  • वैशाख २९, २०७८
  • २२४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार- इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल फितरको अवसरमा एनसीसी कतार र कतारमा स्थापित विभिन्न संघ संस्थाहरु बिच भर्चुअल मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो। कोरना महामारि बाट नेपालमा अक्सिजनका साथै अक्सिजन सिलिन्डरको अभावमा अकालमय मृत्युमरण भैरहेको अवस्थामा मध्यपुर्ब एनआरएनए बाट पठाउन लागिएको ६०० थान सिलिन्डर अभियान बारे जानकारी तथा सहयोगका लागि यस कार्यक्रममा तल उल्लेखित मिति र समयमा जुम अनलाईन मार्फत सहभागिताको लागि अनुरोध गर्दै गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराएको हो।

कार्यक्रम हुने मिति र समय मिति:- १३ मे बिहिबार, २०२१

समय:- दिनको १२:०० बजे देखि बैठकमा सहभागीका लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि जुम लिन्क लगिन गर्नुहुन अनुरोध गर्दछौ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१