Siraha Times
ताजा समाचार

महिलामाथि महिलाले गरे निरंकुश दमन

  • वैशाख २८, २०७८
  • १२६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार वैशाख २८ ।  सामान्य जग्गाको विवादको कारणले महिलाको एक हुलले सप्तरी जिल्लाको राजविराजबाट उत्तर पूर्वमा पर्ने कञ्चनपुर नगरपालिकाको वडा नं ९ मा रहेको जग्गाको आपसी विवादका कारण महिलाहरुले प्रहरीको अगाडी यसरी हिंसात्मक शैलीमा आक्रमण गरिरहँदा त्यहाँ खटि गएको प्रहरी जवानको अगाडि आपराधिक घटना निम्ति रहँदा पनि प्रहरी मुकदर्शक बनिरहनु चिन्ताको विषय बनेको छ । घटना विवरण के हो ? विषय के हो ? त्यसबारेमा स्पस्ट जानकारीको अभाव रहेको छ । तर यो तस्बिर र भिडियो लाई हेर्दा घटना कहाली लाग्दो अनि प्रहरीकै मिलेमतो r कुनै राजनीतिक दवावका कारण सिर्जना भएको अवस्थाको सजिलै अनुमान लगाउन सकिन्छ । न्याय प्रशासनबाट अाम जनताले आशा गरेका शान्ति शुरुक्षा कता कता खलबलिएको छ । घटना स्थलमा पुगेका प्राहरी जवानको दायित्व के ? घटना घटेसकेपछि अनेकन मुचुल्का तयार पार्ने प्रहरीलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१