Siraha Times
ताजा समाचार

भारतीय चर्चित पत्रकार रोहित सरदानाको कोरोनाबाट मृत्युु

  • वैशाख १७, २०७८
  • १२७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी -भारतीय चर्चित पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट मृत्युु भएको छ ।आजतक टेलिभिजनमा कार्यरत पत्रकार रोहित सरदानाको उपचारको क्रममा शुक्रबार दिउँसो एक अस्पतालमा निधन भएको भारती सञ्चार माध्यमहरुले जनाएकोछ । संक्रमित भएपछि घरमै आइसोलेट भएका पत्रकार सरदानाको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार बिहानै अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । अल्प आयुमै भएको उनको मृत्युले भारतीय मिडिया जगतमा शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१