Siraha Times
ताजा समाचार

गोलिहानी हत्या गरिएको परिवारलाई समाजसेवी सेन्चुरीद्वारा आर्थिक सहयोग

  • वैशाख ११, २०७८
  • १९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ११ , बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर - २३ गढिया चौकमा २०७७ चैत्र २८ गते राती लुटेराको एक समूहद्वारा गोलि हानी हत्या गरिएको सुनचाँदी व्यबसायी प्रदिप मिझार (विश्वकर्मा) को परिवारलाई आर्थिक सहयोग गरिएको छ । विकासका लागि सहयोगी हातहरु धनगढीमाई - ११ (सिरहा) संस्थाका अध्यक्ष महेश सेन्चुरीद्वारा नगद रुपैया ११ हजार १ सय आर्थिक सहयोग भएको छ । सेन्चुरीले आफ्नो ब्यक्तिगत रुपैया संस्था मार्फत सहयोग गरेको हो । गढिया चौकमा सुनचाँदीका पसल सञ्चालन गदै आएका लहान - २२ बस्ने मिझारको मृत्युले परिवारमा कमाउने मान्छे नै नभएपछी परिवार चलाउन गाह्रो भएको कारण सहयोग स्वरुप उक्त रकम मृत्यककी श्रीमती अनिता विश्वकर्मालाई हस्तान्तरण गरेको अध्यक्ष सेन्चुरीले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१