Siraha Times
ताजा समाचार

श्री लक्ष्मण सेवा सदन उदघाटन समारोह सम्पन्न

  • वैशाख ८, २०७८
  • २०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारलहान - बैशाख-८ गते बुधबार। सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा न. ८ मा आज श्री लक्ष्मण सेवा सदनको उदघाटन समारोह सम्पन्न भएको खवर प्राप्त छ। कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. २ का आर्थिक मामिला तथा योजना विकास मन्त्री मननीय विजय कुमार यादव , विशिष्ट अतिथि प्रदेश २ का सांसद माननीय मदन श्रीवास्तव रहनु भएको थियोे । यो सँगै अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सदस्य किशोरी प्रसाद चौधरी , रामकुमार यादव ( बाबा ) , नेपाली काङ्ग्रेसका युवा नेता तथा सुखीपुर नगर सुधार समितिका संयोजक वि पी भुवन यादव , जनता समाजवादी पार्टीका नेता विन्देश्वर पंजियार लगायत समाजसेवी , बुद्धिजीवी , विद्यार्थी , किसान र व्यापारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लक्ष्मण प्रसाद चौधरी ज्युको अध्यक्षतामा उदघाटन कार्यक्रम सु- सम्पन्न भएको नेपाली काङ्ग्रेसका नेता किरण कुमार यादवले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१