Siraha Times
ताजा समाचार

नेपालले टस जितेर ब्याटिंग गर्दै

  • वैशाख ७, २०७८
  • १०२१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं,। नेपालले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय श्रृखंलाको आफ्नो तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।नेदरल्याण्ड्स र नेपालबीचको उक्त खेल अपरान्ह १ बजेर १५ मिनेटपछि सुरु हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुन लागेको खेलमा नेपालले अन्तिम एघारमा कुनै परिवर्तन गरेको छैन् । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रोमा मलेसियालाई नौ विकेटले हराएको थियो । पहिलो दुबै खेल जितेको नेपालले नेदरल्याण्ड्स बिरुद्धको दोस्रो खेलमा जित हात पारे प्रतियोगिताको फाइनलमा स्वतः स्थान सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१