Siraha Times
ताजा समाचार

नववर्ष २०७८ सालको शुभकामना सहित ; पत्रकार विसुन देव सरदार

  • चैत ३१, २०७७
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा-लहान / चैत्र -३१ गते मंगलबार। आज ०७७ साल अन्त्य सँगै भोलिबाट ०७८ शुरुआत हुनेछ । उक्त अवसरमा नेपालमा हरेक वर्ष नववर्ष अर्थात नयाँ साल मनाउने प्रचलन रहेको छ। बुधबार र बिहीबार १/२ नयाँ साल र जुडशितलका दिन सरकारले सार्वजनिक विदा समेत दिइएको छ। उक्त अवसरमा पत्रकार सरदार नववर्ष २०७८ सालको शुभकामना दिदै २०७८ सालको उपलक्ष्यमा देश तथा विदेश रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि सुस्वासथ्य , दिर्घायु , आपसीभाइचारा , बढोत्तरी एवंम उतोरोत्तर प्रगतिको कामना सहित सम्पूर्ण विश्वमा नै शान्ति होस भनी पत्रकार विसुन देव सरदारले हार्दिक शुभकामना दिनुभएको छ। मैले समाचारकै लागि मात्रै पत्रकारितामा आएको होइन , यो मेरो सामाजिक रुपान्तरणको अभियान पनि हो ।त्यसैले अव उक्त अभियानमन थप सक्रिय र सशक्त भएर निर्भिकतापुर्वक खटिने प्रतिवद्धता छ। यहाँहरुको सबैको समन्वय , साथ , सहकार्य , सद्भाव , माया र शुभेच्छा निरन्तरता रहोस् ।

म विगत ४ साल देखि यस क्षेत्रमा प्रवेश गरेसँगै नवसंग्राम दैनिक पत्रिका , रेडियो सौगात ८८.१ मेघाहर्ज लहानमा हालसम्म कार्यरत छु। सो सँगै अनलाइन न्युजहरु सिरहा टाइम्स , सजिलो पोष्ट , मधेस टप , सप्तरी टुडे , नेपाल पोष्ट दैनिक , जनप्रभास , सुरक्षा खवर लगायतका अनलाइनहरुको दैनिक सम्वादाताको रुपमा छु। नयाँ साल २०७८ मा उल्लेखित अनुरोध पाल्ना गरिदिन हुन सादर अनुरोध गर्दछु । " सडक छेउ / छाउ गाई बस्तु बांध्ने प्रवृत्ति सुधार गरौँ ।" " खुल्ला दिसापिसाब नगरौं / नगराअौं ।" " विद्यालय बाहिर रहेका छात्र/छात्रालाई अनिवार्य विद्यालय पठाअौं।" " विकास कार्यमा हाते मालो गरी नमुना गाउँ र नगरपालिका निमार्णको निमित्त एक जुट होअौं ।" " महिला अधिकार सुनिश्चित गरौँ ।" लैङ्गगिक विभेद , जातीय छुवाछूत नगरौं / नगराँऊ ।" " बाल विवाह नगरौं / नगराँऊ।" " दाइजो प्रथा अन्तय गरौँ , श्रम शोषण नगरौं ।" " बाल अधिकार सुनिश्चित गरौँ ।" सम्पूर्णमा भावपुर्ण अनुरोध । जय मातृभुमि नेपाल ।

 

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१