Siraha Times
ताजा समाचार

सुखीपुर नगरपालिका चौथो नगर महोत्सवको तयारीमा

  • चैत २८, २०७७
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा लहान / चैत्र २८ गते। सिरहाको सुखीपुर नगरपालिकाले आजवाट चौथो नगर महोत्सव २०७७ मनाउने जानकारी प्राप्त भएको छ। सुखीपुर नगर सुधार समितिको आयोजनामा सुखीपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा यस नगर क्षेत्रलाई उद्योग , व्यापार , कृषि , कला , साँस्कृतिक , साहित्य , शिक्षा , स्वास्थय , खेलकुद तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हुने उदेश्यले उक्त महोत्सव आयोजना गरिएको नेपाली काङ्ग्रेसका नेता किरण यादवले बताए । उदघाटन कार्यक्रम चैत्र २८ गते दिउँसो १:०० बजे रामजानकी मन्दिर प्राङ्गण सुखीपुर , सिरहा स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रबर्द्धन , संवद्धर्न र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने उदेश्यले आज चैत्र २८ गतेबाट चौथो नगर महोत्सव २०७७ हुन गइरहेको हुंदा उक्त महोत्सवमा अतिथिको रुपमा उपस्थिति भई शोभा बढाई दिन हुन आयोजक सुखीपुर नगर सुधार समितिका संयोजक वि पि भुवन यादव हार्दिक आमन्त्रित गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१