Siraha Times
ताजा समाचार

नेपाल वैश्य युवा संघ प्रदेश स्तरीय वैश्य सम्मेलन सम्पन्न

  • चैत २२, २०७७
  • १४६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार लक्ष्मीपुर-पतारी पिप्रा प्र.ध. / चैत्र २२ गते आइतबार। धनुषाको मिथिला नगरपालिका - ६ , ढल्केवरका हिजो चैत्र २१ गते नेपाल वैश्य युवा संघ केन्द्रीय समिति द्वारा प्रदेश न.२ स्तरीय वैश्य युवा भेला सम्पन्न भएको छ। कार्यक्रममा आमन्त्रित सम्पूर्णलाई स्वागत मन्तव्य र दुई शब्द बोलेकोमा नेपाल वैश्य युवा संघलाई हार्दिक अभार साथै धन्यवाद प्रकट गरेको थियोे । नेपाल वैश्य युवा संघका केन्द्रीय समिति तथा केन्द्रीय अध्यक्ष दिलिप चन्द्र साह लगायत सम्पूर्ण आयोजक उपस्थिति देखिएको थियोे । प्रदेश न.१ बाट मोरङका कोषाध्यक्ष प्रेमनाथ गुप्ता , सहकोषाध्यक्ष भोला साह , सदस्य संजय सोनी उपस्थिति थियोे । यो सँगै नेपाल वैश्य युवा संघ प्रेस सल्लाहकार एवंम आभुषण न्युज प्रदेश न.१ का रेमेश ठाकुर , वैश्य ललन ठाकुर सोनार , वैश्य समुदायका समाजसेवी अगुवा रामदेव साह बिच भेला भएको थियोे । सहभागी सम्पूर्णले आपसमा बधाई सटासाट साथै धन्यवाद ज्ञापन समेत गरेको थियोे । उल्लेखनीय सहभागीता बिच कार्यक्रम भएको थियोे । त्यसैगरी मोरङ्गबाट सहभागी एवंम नेपाल वैश्य युवा संघ मोरङ्गका उपाध्यक्ष दिपेन्द्र स्वर्णाकारले बताए ।

दुई नम्बर परदेश का सबै जिल्ला बाट प्रतिनिधि हरुको उपस्थित रहेको थियो र वैश्य बन्धु हरु को करिब ५०० जना को उपस्थिति रहेको र २५ सदस्य प्रदेश स्तरीय गठन पनि भयो भने कुराहरू राखनु भयो भने राम्रो हुनथियो र कार्यक्रम को अध्य्क्ष्ता केन्द्रीय अध्यक्ष दिलिप चन्द साह ले गर्नु भएको थियो भने प्रमुख अथिती प्रदेश नम्बर २ को कृषि तथा भुमि ब्यबास्थापन एवम् सहकारी मन्त्री ले गर्नु भयेको को थियो ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१