Siraha Times
ताजा समाचार

सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपाल को द्रोसो जिल्ला अधिबेशन सम्पन्न

बिषादी ब्यवसायी संघ नेपाल को द्रोसो जिल्ला अधिबेशन सम्पन्न

  • चैत २०, २०७७
  • १५७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० चैत - सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपाल को द्रोसो जिल्ला अधिबेशन सम्पन्न भएको छ। संघको कार्यसमिति चैन गरेको छ।नयाँ कार्यसमितिको अध्यक्षमा बिरेन्द्र कुमार सिंह उपाध्यक्षमा बिनोद कुमार महतो सचिबमा प्रमेश्वर साह कोषा अध्यक्षमा यस राज अग्रवाल लगायत ९ नौ कार्यसमिति चैन गरेको आयोजले जानकारी दिनु भयो । किसानहरुले लगाएको अन बालीमा रोग लागन न दिन र किसान ले लगाएको अनबालीमा राम्रो उपज भई मनग्ये आम्दानी गरी जिबिको पार्जन गर्न ठुलो नै कसरत गर्ने गरेको हो। बाली नालीमा सहि र कृषक बिघ्यहरुको परामर्श अनुसार बिसादी प्रयोग गर्न किसानहरुलाई आग्रह रहेको आयोजक ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१