Siraha Times
ताजा समाचार

कुशवाहा विद्यार्थीको राष्ट्रिय चौथों अधिबेशन लहानमा सम्पन्न

सिरहाको लहानमा कुशवाहा विद्यार्थीको राष्ट्रिय चौथों अधिबेशन सम्पन्न

  • चैत ९, २०७७
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा ९ चैत - नेपाल कुशवाहा विद्यार्थी क्ल्याण समाजको चौथो राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । सिरहाको लहान नगर पालिका ८ स्थित निर्माण भएको कुशवहाँ धर्मसालामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो। कुशवाहा समुदायको हक हित चुनौतीहरु समना गर्न उक्त संस्थाको स्थापना गरिएको नेपाल कुशवाहा कल्याण समाज का केन्द्रिय अध्यक्ष तपेश्वर महतो बताए।कुशवाहा समुदायमा नैकै नै चुनौती सामना गर्नु पर्ने देखियो।

मधेश मिडिया

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कुशवाहा समाज आफ्नो पुर्खौली पेसामा मात्र सिमित रहेने गरेको हो। उक्त पेसा बाट उकास्न र राज्यको हरेक निकायमा पहुँच पुग्ने उदेश्यले संस्थाको स्थापना भएको हो । चौथो अधिबेशनबाट नयाँ कार्य समिति चैन गरेका छन् । केन्द्रिय अध्यक्षमा मुकेश कुमार महतो उपाध्यक्षमा पंकज मेहता,लाल प्रसाद कुशवाहा,घन स्याम सिंह,सदस्यहरुमा संन्तोष कुमार महतो ,पुजा कुमारी मेहता,ओम प्रकाश महतो,सल्लाहकार गुनान्द महतो,दिपेन्द्र कुमार महतो लगायतका पदाअधिकारीहरु चैन हुने गरेको आयोजले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१