नेपाल सुन चाँदी व्यवसायी संघ मोरङ १६ औं वार्षिक साधारणसभा सम्पन्न

  • चैत ८, २०७७
  • १०४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार सिरहा , चैत्र ८ गते आइतबार। हिजो चैत्र ७ गते मोरङ जिल्लाको श्री कृष्ण पञ्चावली होटल विराटनगरमा आयोजित नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगर ९ - मोरङले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। अधिवेशनबाट श्री बजरङ्ग ज्वेलर्सका प्रोप्राइटर शशी भूषण साह स्वर्णाकार अध्यक्ष पदमा निर्विरोध हुनु भएको छ। कमलेश अग्रवाल महासचिव , कोषाध्यक्ष श्री शिव सुन्दर ज्वेलर्सका प्रोप्राइटर विनोद स्वर्णाकार कोषाध्यक्ष लगायत १७ जनाको समितिको नाम चयन भएको र निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकाल शुभकामना दिइएको छ। यो सँगै सबैले आआफ्नो छोटोे मीठो मन्तव्य राखेका थियो । कार्यक्रम लोकप्रिय र प्रसंसनिय रहेको जानकारी प्राप्त भएको थियोे । साथै दिपेन्द्र स्वर्णाकारले आफ्ना मन्त्वय राखेको संघप्रति आभार प्रकट गरेको दिपेन्द्र स्वर्णाकारले बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध सहित ...

लहान , चैत १ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक ...

नेशनल मेडिकल कलेजद्व ...

रंजित चौरसिया,वीरगंज १ चैत्र। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज ले पर्सा र बारा जिल्लाका व ...

सिरहा क्षेत्र नं.–३ ...

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१