Siraha Times
ताजा समाचार

डा. नवल पंजियार विश्व विजेता गिनिज बुकमा नाम दर्ज,कृषि मन्त्री साहको शुभकामना

  • चैत ८, २०७७
  • १९७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार सिरहा / चैत्र ८ गते आइतबार । नेपालको गौरव मधेशको शान जनकपुर - धाम उपमहानगरपालिका निवासी डाक्टर नवल पंजियारले आफ्नो अदभूत क्षमता देखाएर विश्व विजेता भएको हो । वहाँले वर्ल्ड रेकर्डमा नाम दर्ज भएको सफल हुनु भएका डा. सुपर मेमोरियल किङले सम्मानित हुनु भएको हो । नेपाल देश र प्रदेश न. २ को नाम विश्वसामु चिनाएकोमा प्रदेश न.२ भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गएको शुक्रबार शुभकामना दिइएको छ। प्रदेश सरकारको तर्फबाट र वहाँले आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा असिम शुभकामना दिइएको छ। मेमोरीमा हालसम्म सबै किर्तिमान तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका डा. नवल पंजियारका प्रयासहरु नाकारात्मक सोचको अन्त्य देखी सम्बन्धन सुधारसम्मका टिप्सहरु दिइएको छ। माइन्ड एण्ड मेमोरी एक्सपर्ट देखि मोटिभेसनल स्पिकर सम्म अन्तर्राष्ट्रिय अनुभावहरु रहेको डा. नवल पंजियार हुन । हार्दिक बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१