Siraha Times
ताजा समाचार

साईवर क्राइम सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

  • चैत ७, २०७७
  • ९६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स सम्वादाता / चैत्र ७ गते । हिजो शुक्रबार जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा न. १४ स्थित आइडल बोर्डिङ स्कुलको सभाहलमा साईवर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको जानकारी प्राप्त भएको छ। इलाका प्रहरी कार्यालय धरान को आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत " साइवर क्राईम " सम्बन्धि कार्यक्रम गरिएको छ। कार्यक्रममा वडा न. १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , स्थानीय जनप्रतिनिधि , आईडल स्कुल तथा दन्तकाली माध्यमिक विद्यालयका शिक्षक , विद्यार्थी , अभिभावक , टोल विकास समिति समेत गरि जम्मा १०० जनाको उपस्थित रहेको थियोे । कार्यक्रममा प्र. स. नि. सरस्वती राईले विधुतिय अपराध " साइवर क्राईम सम्बन्धि जानकारी एवंम कानुनी प्रवधानको विषयमा प्रशिक्षण दिइएकी थिईन।

No description available.

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१