Siraha Times
ताजा समाचार

सिरहा को सरकारी कार्यालयहरु मा जिल्ला अधिकारी द्वारा अनुगम

  • चैत ४, २०७७
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिजय साह लहान चैत ४ - ०७७ आज सिरहा को लहान मा जिल्ला अधिकारी प्रबिन कणेल नेपाल प्रहरी सिरहा का एसपि सुदिप राज भनडारी सशस्त्र प्रहरी कार्यालय सिरहा का एसपि दिपेश गिरि ईलाका प्रहरी कार्यालय लहान का डिएसपी तपन दाहाल र सशस्त्र प्रहरी बेस लहान का डिएसपी बिनोद थापा तथा अन्य सरकारी निकाय द्वार आज मालपोत कार्यालय लहान मा बम बिस्पोट भएको कार्यालय लाई जिल्ला अधिकारी प्रबिन कणेल ज्यु ले अनुगमन गरिएको छ ।

अनुगमन हुने सरकारि कार्यालय हरु पनि थिए जस्तै नापी कार्यालय लहान , मालपोत कार्यालय लहान यातायात कार्यालय लहान र डिभिजन बन कार्यालय लहान लाई जिल्ला अधिकारी को अगुवाइ मा अनुगम गरि यातायात कार्यालय लहान बाट दुई जना बिचौलिया लाई पनि पक्राउ गरिएको छ।

जिल्ला अधिकारी ले सरकारी कार्यालय का करमचारी हरु लाई पनि बिसेश निगरानी गरि अनुगमन गरेको छ। सरकारी निकाय बाट मिल्ने सुबिधा मा केही बाधा वा के समसिया आएको मा सिधा जिल्ला प्रशासन कार्यालय लहान वा ईलाका प्रहरी कार्यालय लहान लाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ। सरकारी कार्यालय को सुरक्षा बारे पनि जिल्ला अधिकारी ले अनुगम गर्नु भएको छ। हामी जिल्ला बासी को हरेक गुनासो लाई धयान पुर्वक सुन्वाइ गर्ने पनि बताको छ। कुनै पनि सरकारी निकाय बाट सलिलै सेवा पाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१