Siraha Times
ताजा समाचार

नवराजपुरमा आगलागी लाखौंको धनजन जलेर नष्ट;जसपा नेता शिवउदगार द्वारा उद्धार

  • चैत ४, २०७७
  • २०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा , चैत्र ४ गते बुधबार । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नम्बर ३ फुलवरिया गाउँमा हिजो राती मंगलबार आगलागी भएको छ। आगलागीमा घरधनी सदायको घर जलेर नष्ट भएको छ। सदायका अनुसार आग लाग्ने केही त्यसतो थिएन कसरी लाग्यो थाहा पाएनौं । उहाँको अनुसार घरमा भएको नगद १० हजार रुपैयाँ र घरमा प्रयोग भएका काठपात जलेर नष्ट भएको छ। आगलागीबाट सदायको घरपुर्ण रुपले तहसनहस भएको हो साथै धनजन नष्ट भएको अनुमान गरिएको छ। लत्ताकपडा अन्य थुप्रै सरसामान जलेर नष्ट भएको सदायले भनेका छन। सदायको परिवारलाई नवराजपुर गाउँपालिका जनता समाजवादी पार्टी अध्यक्ष शिवउदगार यादव ( शिव ) ले आफ्नोतर्फबाट सहयोग गरेको छ र उद्धार गरेको नेता शिवउदगार यादवले जानकारी गराए। साथै सहयोगका लागि स्थानीय सरकारको ध्यानाकर्षण समेत नेता यादवले गराएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१