Siraha Times
ताजा समाचार

राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

  • चैत २, २०७७
  • १६७३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं, २ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी छिट्टै बंगलादेश भ्मणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले पनि भ्रमणको तयारी भैरहेको जानकारी दिए । उनले भ्रमणको तयारी भैरहेको जनाएपनि मिति भने खुलाएनन् ।

 

राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बंगलादेश जाने तय भएको स्रोतले जनाएको छ । बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१