ताजा समाचार

सिरहामा मन्त्री मंण्डलको भेट्घाट सम्पन्न

  • फागुन २८, २०७७
  • १४०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ फल्गुण - सिरहाको लहानमा वन तथा वातावरण राज्य मन्त्री सुरेश मंण्डलको कार्यकता भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । मंन्त्री मंण्डल का अनुसार कर्याकर्ता हरुलाई सचेत गर्दै पार्टी केन्द्रमा समायोजन भए पसछात स्थानीय तहमा समायोजन गरि जिल्ला समायोजनमा जाने बताउनु भयो । केन्द्रमा पनि पार्टी भित्र खिचातानी रहेको बताउनु भयो । देशको समसामयिक घटना र विषय बस्तुमा चर्चा गरेका थिए । र बिकास निर्माणका काम मा सिरहाको लहान सहिद चौक र पोकरीया गडमा बिकासको काम अगाडि बडाएको बताए ।

पार्टीका निर्वाचित रेशम चौधरी लाई जेलबाट रिहा गरेन भने पार्टी धोस्त हुने समभावना रहेको बताउनु भयो । नेता चौधरी लाई रिहा गर्न पार्टीको बाध्यता रहेको मंन्त्री मंण्डल ले बताए । सिरहाको लहान नगर पालिका ७ स्थिति अबस्थित रहेको मदर ल्यानड स्कुलमा सिरहाको सम्बन्धित पार्टीका कार्यकर्ताहरुको भेट्घाट कार्यक्रम सम्पन्न भएको छ। मंन्त्री मंण्डल लाई सिरहामा भब्य स्वागत भएको पार्टीका केन्द्रिय सदस्य राकेश झा ले बताए ।

अतिथिमाहरुमा मोहम्मद आलम , भरत साह , शत्रुधन मंण्डल, राम प्रकाश महतो, दिपेन्द्र यादव ,मोहम्मद गुलाब राईन, राम प्रवेश कामति भने सदाम, नेपाल पोस्ट पोस्ट दैनिक का पत्रकार महेश सिंह हर्शित नेपाल पत्रीका को समपादक बिरेन्द्र प्रसाद नेपाल, फुलवारी सनदेश अन्लाईन तथा मकालु टेलीभिजन का सिरहा सम्बादाता शम्भु चौधरी, जनकपुर टुडे पत्रीका र हिमाल टाइम्स दैनिक का सिरहा सम्बादाता रोहित मंण्डल लगायतका पत्रकारहरुको सहभगिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤