Siraha Times
ताजा समाचार

सिरहाको लहानमा रबिदास को ६४४ औं जन्म जयन्ती भब्य रूपमा मनायो

  • फागुन २७, २०७७
  • १६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ फल्गुण - सिरहाको लहानमा संन्त सिरोमणि रबिदास को ६४४ औं जन्म जयन्ती समारोह सिरहाको लहानमा सम्पन्न भएको छ । लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालय को प्राङ्गण बाट हजारौं को संख्यामा रयालि निकालिएको हो । जय गुरुदेब धनगरु देब अध्यात्मिक नारा संगै सम्पुर्ण चमार जाती एक हौं संगठित हौं , संघर्ष गरौं मुल नाराको साथ लहान नरपालिकामा परिक्रमा गरेका वरिष्ठ समाज सेबि तथा बुद्धि जिबी नैनि राम ले जानकारी दिनु भयो । पुर्वज को पहिचान र आफनो घरको वृद्धि बिकास गर्ने उदेश्य संगै आफनो वंसज र कुल लाई लिएर अगाडि बढन सम्पुर्ण चमार जातिलाई आग्रह गरेका थिए ।

संन्त सिरोमणि सत् गुरु रबिदास जी को जन्म १४३३ मा भारतको बनारस भने श्रीर सरोवर धनपुरमा बुवा संतोष दास र आमा कल्सा देबि दास को कोख बाट रबिदास जि को जन्म भएको थियोे । सिरोमनि नेपाल भारत लगायत का देशहरुमा अपहेलित रहेको जातिहरुलाई जाति उत्थानको अभियानमा लागेको थियो । रबिदास चमार जातिको थियोे । उनलाई चमार कुलमा जन्म भएको थियो । १५१ बर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

लहान नगर परिक्रमा गरी पशुपति आदर्श उच्च माध्यमिक बिद्यालयको सभा हलमा कोण सभामा परिनत गरेका थिए ।जिल्ला अध्यक्ष रामचन्द्र राम अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा पंडित बेचु दास रहनु भएको नैनि राम ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१