Siraha Times
ताजा समाचार

लागु औंषध नियन्त्रण,साईवर क्राईम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • फागुन २७, २०७७
  • २३५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स सम्वादाता , लहान फाल्गुन २७ गते बिहीबार। कैलाली जिल्लाको टीकापुर प्रहरीद्वारा एक दिने लागु औंषध नियन्त्रण , सावर क्राइम , घरेलुु हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। हिजो फागुन २६ गते दिनको २:०० बजे समयमा टीकापुर प्रहरीद्वारा प्रहरी निरीक्षक निराजन सुनारको कमाण्डमा खटिएका प्रहरीले उक्त जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ स्थित श्री मोति नगर कैलालीको कक्षा ९ र १० का १३५ जना विद्यार्थीहरुलाई लागु औषध , दुर्वयसनी नियन्त्रण , महिला हिंसा , घरेलु हिंसा , तथा सावर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको प्रहरी निरीक्षक निराजन सुनारले बताए ।

ट्राफिक प्रहरी नायब निरीक्षक खेम विक्रम के. सी . समेतका प्रहरी टोलीले उक्त जनचेतनामूलक कार्यक्रम सम्पन्न गरका छन।

No description available.

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१