Siraha Times
ताजा समाचार

सिरहामा महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

  • फागुन २७, २०७७
  • २१५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान / फाल्गुन २७ गते बिहीबार। बहादुर श्री शेर गणको आयोजनामा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हिजो फाल्गुन २६ गते बुधबार सिरहाको सिरहा सारस्वर नाथ मन्दिरमा सम्पन्न भएको छ। महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा सिरहा नगरपालिका द्वारा आयोजित उक्त कार्यक्रम सारस्वर महादेव मन्दिरको सरसफाई तथा विशेष पुजापाठ गरी मनाइएको युवक विमल गुप्ताले बताए । उक्त सरसफाई कार्यक्रममा नेपाली सेना स्थानीय , तथा साधुसंतको सहभागीता रहेको थियोे । सिरहा लगायत नेपाली सेनाका गणहरुले विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको हो। मन्दिर सुविधा सम्पन्न र रमनीय आकर्ष भएकोले मन्दिरमा भगवान शिवको पुजा पाठ गर्नेहरुको घुइँचो बढदै गएको पुजारी बाबाको भनाइ रहेको छ। जय सुरक्षाकर्मी , जय नेपाली सेना , जय वीर गोर्खाली ।

No description available.

 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१