Siraha Times
ताजा समाचार

आयोजक टिम कुशहा रोयल फाइनलमा प्रवेश

  • फागुन २६, २०७७
  • १७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोहित कुमार मण्डल लहान, २६ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशहा स्थित रहेको खेल मैदान भएको पहिलो चरणको सेमी फाइनल चरणको खेलमा सुरुङ्गा नगरपालिका– ७ हरिपुर डायनामिक युवा क्रिकेट टिम हरिपुर गोठ टोलाई पराजित गर्दै आयोजक टिम रोयल युवा क्रिकेट क्लब कुशहा फाइनलमा प्रवेश गरेका छन् । निर्धारित २० ओभरको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको डायनामिक युवा क्रिकेट टिम हरिपुर गोठ टोल पोखरीयाले १९ ओभरमा आफना सम्मपूर्ण विकेट गुमाउदै रोयल युवा क्रिकेट क्लब कुशहामा सामु १ सय ३० रनको चुनौति प्रस्तुत गरेका थिए । प्रतिउतरमा १सय ३१ रनको लक्ष्य लिई मैदानमा उत्रिएका रोयल युवा क्रिकेट क्लब कुशहाले १९ खेल्दै ८ विकेट गुमाएर आफना लक्ष्य पुरा गरेका थिए । रोयल युवा क्रिकेट क्लब कुशहा सप्तरीको अयोजनामा संचालित क्रिकेट म्याचमा सिरहा तथा सप्तरीको १६ वटा क्रिकेट टिमहरु सहभगी भएका छन् । खेलको उदघाट्न सुरुङ्गा नगरपालिकाको नगर प्रमुख मुतिmनाथ चौधरीले गरेका थिए । खेलको प्रथम तथा दृतिय पुरसकार स्थानिय समाज सेवी मोहम्द साबिर हुसेनले प्रथम पुरस्कार रु. ५१ ह्जार तथा द्धितिय पुरस्कार रु.३१ ह्जार प्रदान गरी सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१