Siraha Times
ताजा समाचार

रामजानकी अस्पतालद्वारा निःशुल्क उपचार

  • फागुन २५, २०७७
  • १५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको जनकपुरधाम उपमहानगरपालिका जानकीनगर स्थित रामजानकी अस्पतालले एक जना विपन्न विरामीको निःशुल्क उपचार गरेका छन । अस्पतालले धनुषाको विदेह नगरपालिका वडा नं. ३ कर्माहीका बजंरगी ठाकुरको एक वर्षीय छोरा भरोसी ठाकुरको निःशुल्क उपचार गरेको हो । उपचारमा भएको खर्च ७३ हजार ३ सय बराबरको रकम ठाकुर विपन्न परिवारका भएकाले उपचार रकम तिर्न समस्या भएकोले अस्पतालले निःशुल्क उपचार गरेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि पनि अस्पतालले विपन्न परिवारका व्यतिmहरुलाई निःशुल्क उपचार गर्दै आएका छन । अस्पतालबाट निःशुल्क उपचार पाएपछि निकै नै हर्षित भएको छु बालकका बुवा ठाकुरले बताएका छन । ठाकुर एक सप्ताहदेखि अस्पतालमा भर्ना थिए । उनलाई लामो समयदेखि ज्वरो र श्वासप्रश्वासको समस्या थियो । ठाकुरलाई केही दिन एन आई सि यु मा समेत भर्ना गरिएको थियो । received_265169821804074 received_462616891545452

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१