Siraha Times
ताजा समाचार

महिलाको सुरक्षा सम्मान र रोजगार;समृद्ध नेपालको अधार नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न

  • फागुन २४, २०७७
  • १६१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान फाल्गुन २४ गते सोमबार। "रक्तदान जीवनदान" गर्नु झै बराबर हो । आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( नारी दिवस ) नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइयो । जस अन्तर्गत आज फाल्गुन २४ गते सोमबारका दिन धनगडीमाई नगरपालिकाको सभाहलमा रक्तदान कार्यक्रम गरेको छ। महिलाको सुरक्षा सम्मान र रोजगार ;समृद्ध नेपालीको अधार नाराका साथ उक्त गरिएको थियोे । नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगडीमाई नगरपालिकाको आयोजना तथा धनगडीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी प्रमुख अतिथ्वमा सम्पन्न भएको थियोे । मेयर हरिनारायणले समेत रक्तदान गरेका थियोे । रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखिएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनीय तथा उदाहरणीय रहेको बताएको छ।received_893280148128811

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१