Siraha Times
ताजा समाचार

जिल्ला अगुवा कार्यक्रर्ता भेला सम्पन्न

  • फागुन २३, २०७७
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान, २३ फागुन । “ सुरक्षित घरबास सबैबैलाई,खेति योग्य जमिन किसानलाई ” मूल नाराका साथ सप्तरीको सुरुङ्गा नगरपालिका– ४ कदमाहाँ स्थित रहेको अधारभुत बिधालयमा एक कार्यक्रम बिच जिल्ला अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जिल्ला भूमि अधिकार मञ्च सप्तरीको आयोजनामा भएको अगुवा कार्यक्रार्ता भेला कार्यक्रममा अभियान नेपाल सुनसरी, आत्म निर्भर सेवा केन्द्र , तथा एन.ई एस..नेपालको सहयोगमा भएको कार्यकर्ता भेलामा सुरुङ्गा नगरपालिका– सम्मपूर्ण सुकम्बासी, भुमिहिनहरुको सहभागिता रहेको थियो । सप्तरीको सुरुङ्गा नगरपालिका मेयर मुतिmनाथ चौधरी तथा उप प्रमूख बिन्दा कुमारी पासवानको प्रमुखको आथित्यता तथा सुरुङ्गा नगरपालिका– ४ का वडा अध्यक्ष देबेन्द्र चौधरीको सभाअध्यक्ष्तामा भएको जिल्ला अगुवा कार्यकर्ता भेलाको सहजिकरण राष्ट्रिय दलित आयोगका महा सचिव बल बहादुर तमाङ्ग, तथा आत्म सेवा निर्भर केन्द्रका बिनोद गौतमले दलित, तथा भूमि हिनका बारेमा प्रशिक्षण दिएका थिए । आत्म सेवा केन्द्रका बिनोद गौतमले भूमिहिन दलित, भूमिहिन सुकुम्कासी, अव्यस्थीत सुकुम्कासी,बारेका विस्तृत जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालान राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल केन्द्रका केन्द्रिय सदस्य शिव कुमार पासवानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा पोषण लेखा ...

रहमुल, सिरहा, १८ वैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरू तथा ५ वर्षमुनिका बाल ...

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१