Siraha Times
ताजा समाचार

सुरुङ्गमा पुरिएर मजदुर संतोष बनिया र अम्बर बहादुर कामीको ज्यान गयो

  • फागुन २३, २०७७
  • १२७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स सम्वादाता /लहान फाल्गुन २३ गते आइतबार । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका -२ स्थित सानिमा हाइड्रोपावरको सुरुङ्गमार्ग खन्ने क्रममा ढुङ्गा र माटोले पुरिएर २ जन मजदुरको ज्यान गएको छ। मृत्यु हुनेमा भोजपुर ओख्रेसावु वस्ने २८ वर्षीय सन्तोष बनिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामी रहेका छन। हिजो ३ बजे काम गरिरहेको अवस्थामा माथिबाट ढुङ्गा र माटो खसी किचेर वहाँहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१