Siraha Times
ताजा समाचार

मगही जागरण अभियान अन्तरक्रिया सम्पन्न

  • फागुन २३, २०७७
  • १५२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , फाल्गुन २३ गते आइतबार। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरको जानकी पतञ्जली योग साधना केन्द्रमा हिजो फाल्गुन २२ गतेका दिन जनगणनामा मगही जागरण अभियान सम्पन्न भएको छ। उक्त कार्यक्रम विजय कुमार साहलको अध्यक्षता तथा प्रमुख अतिथि डा.स्वार्थ राय यादव रहेका थिए। विशिष्ट अतिथि पत्रकार राजेश्वर नेपाली , मगही भाषा व्याकरणका लेखक डा.चन्देश्वर साह , बलकेस्वर ठाकुर , रघुनाथ दास , रामलखन ठाकुर , वडा अध्यक्ष जानकी राम साह , वलदेव साह , अजय साह ,लगायतका व्यक्तिहरुको उपस्थिति रहेका थियोे । कार्यक्रममा मगही जागरण अभियानमा सहभागी सम्पूर्णलाई धन्यवाद दिइएको अध्यक्ष बिजय कुमार साहले बताए । अहिले जनगणनामा मगही भाषाको के कस्तो स्थान र भावी कस्तो हुने विषयमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । जय मगही । आफ्नो मगही । सबैको मगही।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१