Siraha Times
ताजा समाचार

पर्साको पोखरीयामा रक्तदान कार्यक्रम एकैदिनमा ९४ जनाले गरे रक्तदान

  • फागुन २२, २०७७
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , फाल्गुन २२गते नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीया पर्साको आयोजनामा हिजो फाल्गुन २१ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि नगरपालिका प्रमुख दिपनारायण रौनियार , पत्रकार धर्मेन्द्र चौरसीया , नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति भगवान प्रसाद कुर्मी विशेष अतिथ्वमा सम्पन्न भएको छ। सो सँगै अतिथि पुर्व सांसद रामेश्वर रौनियार , नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्त संस्था शाखा प्रमुख पंकज कुमार यादव , धिरेन्द्र कुमार यादव , रेडक्रस सल्लाहकार कृष्ण चौधरी , कृष्ण पंडित , डा.मो.वकिल मिया , वद्री प्रसाद रौनियार , विन्दा चौधरी लगायतकाको उक्त कार्यक्रममा सहभागीता रहेको थियोे । प्रायोजक संस्था नेशनल माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया , पर्सा रहेका थियो । उक्त कार्यक्रममा जम्मा ५०० जनाको सहभागीता रहेकोमा ९४ जनाले रक्तदान गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्त संस्थाका शाखा प्रमुख पंकज कुमार यादवले बताए । सहयोगी संस्थाहरु ;इलाका प्रहरी कार्यालय पोखरिया , शसशस्त्र प्रहरी वेस क्याम्प , पोखरिया, आकाश गंगा एफ .एम , पोखरिया एफ.एम रहेका थिए।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१