धरानबाट लागु औंषध सहित आकाश खडका,टीकाराम कार्की पक्राउ

  • फागुन २२, २०७७
  • १२३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स सम्वादाता / लहान फाल्गुन २२ गते। फाल्गुन २० गते बिहीबार दिउँसो करिब १ बजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा न. ५ देवी गाउँ स्थित दुर्गा राईले सञ्चालन गरेको देवकला खाजा एण्ड हुक्का हाउसमा बसेका थिए। त्यसतै भोजपुर हतुवागढी गाउँपालिका वडा न.९ का २४ बर्षिय आकाश खड्का र ऐ.ऐ वडा न. ८ बस्ने ३१ वर्षको टीकाराम कार्कीलाई प्रहरीको शंका लागि चेक गर्दा वहाँहरुले लुकाई छुपाई राखेका गाँजा ( १ किलो २००ग्राम )प्रहरीले फेला पारेका थियोे । फेला परेका उनीहरूलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागु अौषध शिर्षकमा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाए ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१