Siraha Times
ताजा समाचार

जिल्ला उद्योग बाणिज्य संघ को ३२ औं साधारण सभा सम्पन्नछलफल

  • फागुन २०, २०७७
  • ६९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ फल्गुण - सिरहाको लहानमा जिल्ला उद्योग बाणिज्य संघ का ३२ औं साधारण सभा सम्पन्न भएको छ। उद्योग बाणिज्य संघ का अध्यक्ष अशोक लाल अमात्य को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने स्वागत मनतब्यका कै क्रममा बजार बिकासमा राम्रो साथ सहयोगको अपेक्षा रहेको कानुन मन्त्री लाई आग्रह गरेका थिए । प्रमुख अतिथिमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री लिला नाथ श्रेष्ठ का अनुसार देश बिकासको लागी उद्योग मुलुक लाई स्मृतिधि को लगि उद्योगी हरु ५० लाख ऋणको ब्यबस्था गरेको छ उनले बताए। १० खर्ब ब्यापारको लागि छुटयाएको छ । कुनै पनि समस्याहरु न परोस् भने सरकारको बुझाई रहेको बताए ।

ब्यापार गर्न यातायात को खाचो छ हाम्रो नेपालमा उत्पादन भएको सर सम्मान देश बिदेश निर्यात होस र कुहिएर न जाओस् भन्ने वहाँले बताउनु भयो । हाम्रो ब्यापार बढाउन हाम्रो नेपाल सरकार लागि परेको बताए । पर्बनस र भारत कहिले नाका न लगाउने बताए । मुलुक बिकास गर्न तिन कुरा आवश्यक रहेको बताए । नेपाल लाई तिन वटा लक्ष्य लिएको खाने पानी विद्युत लगायतका कुरामा जोड दिएको छ।

हामी नेपाली बासी नयाँ देशमा प्रवेश गरेको हो । प्रदेश नम्बर २ अनको भणडार बनाउने र युवाहरूलाई बिदेश नजानुपर्ने र काम अगाडि बढीरहेको बताउनु भयो। ८० वटा राजमार्ग मध्ये मद्न भणडारी राजमार्ग अगाडि बढाएको बताए । हरेक स्थानीय तहमा उद्योग ग्राफहरु संचालन गर्ने बताउनु भयो । तिन बर्षमा ब्यापार व्यबसायको आवश्यकता खाचो रहेको बताउनु भयो ।

कार्यक्रम संचालन बिकास सार्दा ले गरेको थियोे । अतिथिहरु मा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल भुपु अध्यक्ष पबन मुन्द्रा का अनुसार प्रमेश्वर मुरारकाले गरेका कामको चर्चा र बर्णन गरेका थिए । नेपाल पत्रकार महासंघ दिनेश्वर गुप्ता को अनुसार ब्यापारी हरुको हक अधिकार र संरक्षण गर्दै अगाडि बढी रहेको सुभ कामना सन्देश राखनु भएको थियो ।

लहान नगरका प्रमुख मुनि साह का अनुसार देश र समाज बिकासमा उद्योग बाणिज्य संघ का मत्वपुर्ण भुमिका हुन्छ ।लहान बजार ब्यापारी हिसाब ले अगाडि बढी रहेको बताउनु भयो। लहान मा पनि एउटा ठुलो उद्योग को माग रहेको बताउनु भयो।संघ का केन्द्रिय सदस्य बिजय साह का अनुसार सम्मान कार्यक्रम रहेको थियो सर्दा ग्रुप लाई सम्मान गरिएको छ । निर्माण ब्यबसाय संघ को जिल्ला अध्यक्ष रासलाल राय निर्माण ब्यापारी संघ लाई आच पुगने काम गर्ने गरेको यस्तो कृयाकलाप हरुलाई र अन्याय मुलुक क्रियाकलापहरु न होस भने चर्को अवाज उठाएका थिए । ब्यक्तीहरुमा खल्लर आच पुगने काम नगर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१