Siraha Times
ताजा समाचार

महोत्तरीको बर्दिबासमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

  • फागुन १९, २०७७
  • ८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी , बर्दिबास ।फागुन १९ गते । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । बर्दिबास नगरपालिका ७ बस्ने शिवकुमार साहका छोरा ७ वर्षीय अनुराज साह घाइते भएका हुन् । बुधबार बिहान ११ बजे बर्दिवास नगरपालिका ६ स्थित किशाननगरबाट बर्दिवास तर्फ जादै गरेको ना ५१ प २६९ नम्बरको मोटरसाइकले बाटो क्रस गर्न लागेका बालकलाई घर नजिकै ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । त्याहँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल काठमाण्डौं रेफर गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार ठक्कर दिने मोटसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।यो समाचार टुडेपाटिबाट लिएइको हो

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१